अपडेट 
२०७८ बैशाख ६, सोमबार १५:३५

सरकारले सार्जवनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले ‘नयाँ भेरियन्ट’ सहितको कोरोना संक्रमण बढेको र नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै वैशाख महिनाभर पार्टी प्यालेसहरु बन्द हुनेछन् । विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

Comment


Related News

Latest News

Trending News