![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ३ सय रूपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।