अपडेट 
२०७८ बैशाख ८, बुधबार ०७:३०

सरकारले काेराेना भाइरसविरुद्धकाे रुसी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपत्कालीन प्रयोगको अनुमति पाएर अहिले त्यसको प्रयोग भइरहेको छ । 

Comment


Related News

Latest News

Trending News