अपडेट 
२०७८ बैशाख ९, बिहीबार ०८:००

पाकिस्तानी शहर क्वेटाको प्रख्यात सेरेना होटेलमा भएको ठूलो विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई लक्षित गरि हमला भएको हुन सक्ने अनुमान गरिएको छ । आक्रमणको समयमा चिनियाँ राजदूत क्वेटामा रहेको बताइएको छ । क्वेटा बलूचिस्तान प्रान्तको राजधानी हो जुन अफगान सीमाको नजिक छ। आक्रमणको समयमा चिनियाँ राजदूत होटलबाट बाहिरी सकेका थिए । होटल कार पार्किंगमा विस्फोट भएको थियो। पाकिस्तानी तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।

Comment


Related News

Latest News

Trending News