अपडेट 
२०७८ बैशाख १०, शुक्रबार १०:४५

भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना संक्रमितको ज्यान गएको छ ।

बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो । आगलालीमा घाइते अन्य बिरामीलाई नजिकैकको अस्पतालमा सारिएको छ । दुई दिन अगाडी अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News