अपडेट 
२०७८ बैशाख १४, मंगलवार १२:५४

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहको छ । त्यसैगरी आज चाँदी प्रतिताेला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।

Comment


Related News

Latest News

Trending News