अपडेट 
२०७८ बैशाख १९, आईतवार १३:४७

सातको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज प्रतितोला चाँदी १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News