अपडेट 
२०७८ बैशाख २०, सोमबार ०७:०६

भारतमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण ३४ सय हजार बढीले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा थप ३ हजार ४ सय २२ जना संक्रमितले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या २ लाख १८ हजार ९ सय ४५ जना पुगेको छ । त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७ सय १५ जना पुगेको छ । भारतमा ३४ लाख १९ हजार ३२ जना संक्रिय संक्रमित रहेका छन्।

Comment


Related News

Latest News

Trending News