अपडेट 
२०७८ बैशाख २५, शनिबार १३:२३

पर्सामा शनिबार उपचारको क्रममा ३ जना कोभिड–१९ संक्रमितको मृत्यू भएको छ ।

नारायणी अस्पतालमा उपचाररत उनीहरुको बारा र रौतहटका उनीहरुको मृत्यु भएको हो ।  मृत्यु हुनेमा रौतहटको सिरसियाका ५५ वर्षीय पुरुष,  बाराका ४५ वर्षीय र  ५५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News