२०७८ बैशाख २७, सोमबार १८:१०

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।  आजको बैठकमा ओली विश्वासको मत लिन असफल भएका छन् भने उनी नेतृत्वको सरकार ढलेको छ।

Comment


Related News

Latest News

Trending News