अपडेट 
२०७८ बैशाख २७, सोमबार १८:३७

पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ   यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । 

Comment


Related News

Latest News

Trending News