२०७८ बैशाख ३०, बिहीबार ०७:०८

जसपाका अध्यक्ष महन्थ ठाकुरले नै विमल श्रीवास्तव र उमाशंकर अरगडियालाई जनही ५० लाख रुपैया दिएको स्रोतले दावी गरेका छन् ।

उच्च स्रोतका अनुसार रुही नाजलाई भने २५ लाख दिइएकोछ ।श्रीवास्तव र यादव निर्वाचित सांसद हुन् ।नाज समानुपातिक सांसद हुन् ।तीनै जना भने तत्कालिन समाजवादी पार्टीबाट सांसद बनेका हुन् । स्रोतका अनुसार नेकपा एमालेका नेपाल–खनाल समुहले राजिनामा दिए ठाकुर–महतो पक्षबाट थप केहि सांसदहरु यादव खेमामा जाने तयारीमा छन् ।समाजिक सञ्जालमा सो समुहका केहि सांसदले समर्पण भन्दा राजिनामा उपयुक्त हुने धारणा राखेका छन् ।

Comment

Related News

Latest News

Trending News