अपडेट 
२०७८ जेष्ठ ६, बिहीबार १३:१९

सुनको भाउ आज बढेको छ ।

तोलामा चार सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो भने सुनकाे भाउ तोलामा एक सय रुपैयाँले भाउ घटेर ९३ हजार तीन सय रुपैयाँ कायम भएको थियो । तर, आज फेरि सुनको भाउ बढेको हो । आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलामा १३ सय ७० रुपैयाँ रहेको चाँदी आज १३ सय ६० रुपैयाँ छ ।

Comment


Related News

Latest News

Trending News