अपडेट 
२०७८ जेष्ठ ९, आईतवार १३:०७

महोत्तरीमा कोभिड–१९ सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ । कोराना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि महोत्तरीमा बिगत २ हप्ता भन्दा बढी दिन देखि निषेधाज्ञा लागु भएतापनि दिनप्रतिदिन कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गईरहेको छ ।

Comment


Related News

Latest News

Trending News