अपडेट 
२०७८ जेष्ठ ११, मंगलवार ०७:१४

देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको नि:शुल्क उपचार हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ ।
सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको नि:शुल्क उपचार हुनेछ भने अस्पतालाई नि:शुल्क उपचार गरेवापत्को खर्च सरकारले उपलब्ध गराउनेछ ।

Comment


Related News

Latest News

Trending News