२०७८ जेष्ठ १६, आईतवार १९:००
प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई आगामी मंगलबार हुने भएको छ ।
आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए । जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा रखिएको सर्वोच्च अदालतले जनाएको छ । दुई न्यायाधीशले बेन्च छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।


