अपडेट 
२०७८ असार १२, शनिबार ०८:०५

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाको बजेट सार्वजनिक भएको छ ।

पालिका अध्यक्ष विश्वमोहन प्रसाद यादवले आर्थिक वर्ष ०७८÷ ७९ को लागि ३४ करोड ३७ लाख २ सार्वजनिक गरेको छ । चालु तर्फ १० करोड ४२ लाख र पुजीगत तर्फ २३ करोड ९५ लाख २ हजारको बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले जानकारी दिए । बजेटमा शिक्षा, स्वास्थ्य, पर्यटन, कोरोना, कृषि, खानेपानी, सिचाई, बाटोघाटो मर्मत, निर्माण, बिजुलीबती जडान, भौतिक निर्माणका अन्य कार्यहरु, मठमन्दिर, मस्जिद निर्माण, मर्मत लगायतका रचानात्मक कामहरु बजेटमा समेटिएको छ ।

Comment


Related News

Latest News

Trending News