अपडेट 
२०७८ असार १२, शनिबार ०८:०९

लहान । सिरहाको बरियारपट्टी गाउँपालिकामा पाचौ गाउँसभा समपन्न भएको छ ।

पालिका अध्यक्ष संतोष महतोले उद्घाटन गरेको गाउँसभामा आर्थिक बर्ष ७८र७९ को लागि ५४ करोड १० लाख १९ हजारको बजेट पालिकाको उपाध्यक्ष रेखा कुमारी यादवले प्रस्तुत गरेका थिए । चालु तर्फ २५ करोड २७ लाख र पुजीगत तर्फ १५ करोड ८३ लाख १९ हजारको बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारीले जानकारी दिए । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिचाई, बाटोघाटो मर्मत, निर्माण, बिजुलीबती जडान, भौतिक निर्माणका अन्य कार्यहरु, मठमन्दिर, मस्जिद निर्माण, मर्मत लगायतका रचानात्मक कामहरु बजेटमा समेटिएको छ । पालिका अध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न भयो ।

Comment


Related News

Latest News

Trending News