२०७८ असार १५, मंगलवार १२:३६
आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ ।
हिजो ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९० हजार ६ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । हिजो १३ सय ५ रुपैयाँ तोकिएको चाँदीको भाउ आज १३ सय रुपैयाँ कायम भएको छ ।


