२०७८ असार २३, बुधबार ०८:१६

लालबन्दी । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ डीएसपी हाजिर भएका छन् ।

डीएसपी माधव प्रसाद बुढाथोकी कार्यालयमा हाजिर हुनु भएको हो । सोमबारनै सदरमुकाम मलंगवास्थित कार्यालयमा आएका भएका डीएसपी बुढाथोकीले मंगलबारदेखि कार्यभार सम्हालेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । केही दिनअघि प्रहरी प्रधान कार्यालयले यहाँका डीएसपी मदन कुँवरलाई ईलाका प्रहरी कार्यालय बुटवल सरुवा गरेर अर्घाखाँचीमा रहेका डीएसपी बुढाथोकीलाई सर्लाही जिल्लामा सरुवा गरेको थियो ।

Comment


Related News

Latest News

Trending News