२०७८ असार २४, बिहीबार ०७:४०

पूर्व राजा ज्ञानेन्द्र शाहको ७५औं जन्मजयन्ती बुधबार मनाइएको छ ।

पूर्व राजा शाहको जन्मजयन्तीको अवसरमा बुधबार जनकपुरधामको जनकचोकमा एक कार्यक्रमको आयोजना गरिएको छ । राजपरिषद्का पूर्व सदस्य कारी यादव‘सुमन’ को अगुवाईमा बुधबार बिहान पूर्व राजा ज्ञानेन्द्र शाहको तस्वीरमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएको हो । राजावादीहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहको तस्वीरमा माल्यार्पण गरेर राजा आउ देश बचाउ नारा समेत लगाएका थिए । सो अवसरमा वर्तमान परि स्थितिमा राजाको आवश्यकक्ता रहेको राजपरिषद्का पूर्व सदस्य कारी यादवले बताए ।

Comment


Related News

Latest News

Trending News