अपडेट 
२०७८ असार २८, सोमबार १२:३३

आइतबार स्थिर रहेको सुनको भाउ सोमबार प्रतितोला २०० ले घटेको छ ।

आइतबार अघिल्लो हप्ताको शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको छ ।

Comment


Related News

Latest News

Trending News