अपडेट 
२०७८ श्रावण ३, आईतवार १४:०३

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आइतबार ९२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य महासंघले ९२ हजार एक सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ ।शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार एक हजार दुई सय ९५ रुपैयाँमा झरेको छ ।

Comment


Related News

Latest News

Trending News