२०७८ श्रावण ८, शुक्रबार ०७:५७

काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।

बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो । भूकम्प मापक केन्द्रका अनुसार आज विहान ७.०५ बजे गएको सो भूकम्प ३.५ रेक्टर स्केलको रहेको थियो ।भक्तपुरको सल्लाघारी क्षेत्र आसपास केन्द्रविन्दु भएको भूकम्प गएको छ ।

Comment


Related News

Latest News

Trending News