२०७८ श्रावण ९, शनिबार ०७:४२

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसंविधानसभा सदस्य प्रमोद गुप्ता कारागार चलान भएका छन् ।

मधेश आन्दोलनको क्रममा २०७४ सालमा राज्यद्वारा द्वेशपुर्ण रुपमा लगाईएको आगजनी मुद्दामा अदालतबाट कसुरदार ठहर भइ जेल सजाय र धरौटी भर्ने आदेश भएको थियो । बिहिबार जिल्ला अदालतमा पूर्वसंविधान सभा सदस्य गुप्ता र जसपाका नेता अरुण सिंहलाई वीरगंज करागार पठाइएको थियो । आन्दोलन ताका कलैया अस्पतालका मेसुको गाडीमा आगजनीको मुद्दामा गुप्ता र नेता सिंहमाथि ६ महिना कैद र १०÷१० लाख रुपैयाँ बिगो असुल उपर गर्ने अदालतले फैसला गरेको थियो ।

Comment


Related News

Latest News

Trending News