अपडेट 
२०७८ श्रावण १४, बिहीबार १२:०४

नेपाली बजारमा आज सुनचाँदीकै मूल्य वृद्धि भएको छ ।

बुधबारो तुलनामा सुन ३ तीन सय र चाँदीको भाउ १५ रुपैयाँले बढेको हो । नेपाल सुनभाँदी व्यवसायि संघका अनुसरा आज बजारमा सुनको मुल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदीको मुल्य एक हजार २७० रुपैयाँ पुगेको छ । बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News