२०७८ श्रावण २२, शुक्रबार १८:३४

जनकपुरधामको धनुष सागर पोखरीमा एक जना युवक डुबेको छ ।

शुक्रबार बेलुका करीब ६ बजेतिर पोखरीमा स्थानीय एक जना युवक डुबेको छ । स्थानीयका अनुसार मदिरा सेवन गरि पोखरीनिर हिँडडुल गरिरहेको समय युवक पोखरीमा डुबेको हो । अहिले, प्रहरी र ससस्त्र प्रहरीको टोली डुबेको युवकको खोजी कार्यमा लागेको छ । युवकको नाम र ठेगाना खुल्न बाँकी रहेको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News