२०७८ भाद्र १, मंगलवार १३:२२
बाराको सिम्रौनगढ नगरपालिकाका–८ का वडाध्यक्षको मृत्यु भएको छ ।
मंगलबार विहान वडाध्यक्ष दामोदर जैसवालको उपचारको क्रममा मृत्यु भएको हो । ५२ वर्षिय दामोदर जैसवालको मृत्यु मस्तिष्कघातका कारण काठमाडौँस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ । जैसवाललाई २ छोरा, एक छोरी र श्रीमती छन् ।


