२०७८ भाद्र ६, आईतवार ०७:५३

जनकपुरधाम । विभाजनको क्रममा रहेको नेकपा एमाले पार्टीको जिल्लामा रहेको सम्पत्ति विभाजनलाई लिएर पार्टी कार्यकर्ता बीच चर्चाको विषय बनेको छ ।

नेकपा एमालेका संस्थापन पक्ष अर्थात केपी ओली शर्मा र माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकिकृत समाजवादी पार्टी बीच पार्टीको नेता तथा कार्यकर्ता बीच सम्पतिलाई लिएर पार्टीका जिल्लाका नेता तथा कार्यकत बीच वहस सुरु भएको छ । धनुषामा नेकपा एमालेको जनकपुरधामस्थित ७ कठ्ठा जग्गा रहेको छ । २०५१ सालमा उक्तजग्गा गुठी संस्थानसँग नेकपा एमालले न्युनतम मुल्यमा खरिद गरेको थियो । अहिले उक्त जग्गाको मुल्य चलनचन्तीको हिसाबले १२ देखि १५ लाख सम्मप्रति धुर रहेको छ । यस हिसाबले अहिले सो जग्गाको मुल्य २४ देखि ३० करोड सम्महुन जान्छ । मिथिला भवनको नाम राखिएको उक्त जग्गामा भुइतल्ले ४ कोठे भवन पनि छ । त्यसैगरि, नेकपा एमालेको मिथिलाविहारी नगरपालिका अन्तर्गत कचुरीमा पनि २ कठ्ठा जग्गा छ । त्यसैगरि, जिल्लाका संगठित

Comment


Related News

Latest News

Trending News