अपडेट 
२०७८ भाद्र ७, सोमबार १४:१४

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा आज ९१ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News