अपडेट 
२०७८ भाद्र १५, मंगलवार १२:३४

आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।

तोलामा चार सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  आज चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News