अपडेट 
२०७८ आश्विन १७, आईतवार १३:२०

सुन चाँदीको भाउ आज बढेको छ ।

सुन तोलामा २ सय रुपैयाँ र चाँदी आज तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ११ सय ६० रुपैयाँ छ ।

Comment


Related News

Latest News

Trending News