२०७८ आश्विन २४, आईतवार ०७:१२
जनकपुरधाम । सखीबहिनपा मैथिलानी समूह जनकपुरधामद्वारा गंगासागरमा सामूहिक आरतीको आयोजना गरेको छ ।
लोकसमृद्धि ,आरोग्य एवं मैथिल – मिथिला सहित विश्व कल्याणका लागि शनिबार महागंगा आरतीको आयोजना गरिएको हो । साँझ ७ बजे आयोजित सो आरतीमा सो संस्थासंग सम्बद्ध विश्वका करिब ३५ हजार भन्दा बढी सदस्यहरुले उक्त समयमै आफ्नै घर–घरबाट आरती गरेर सखीबहिनपाको कार्यक्रममा सहभागिता जनाएका छन । सखीबहिना जनकपुरधाम अभियानी भारती चौधरीको नेतृत्वमा दर्जनौ महिला अभियानीहरु


