२०७८ आश्विन २५, सोमबार १३:४६
सुनको भाउ आज सामान्य घटेको छ ।
सुनको भाउ आज तोलामा ९० हजार ६ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


