२०७८ आश्विन २७, बुधबार १०:१९
राजदेवी मन्दिर जनकपुरधाममा खोईच भर्न श्रद्धालुहरुको भिड लागेको छ । पुरुष र महिलाको लाईन अलग अलग राखिएको छ । दुबै लाईन करीब १ किलो मिटर जति लामो छ । विहान देखिनै भक्तजनहरुको बाक्लो उपस्थिती देखिएको छ ।
हेर्नुहोस तस्विरहरु



