२०७८ कार्तिक ४, बिहीबार ०७:२३

बारा । बिरगंज पथलैया व्यापारिक सड्कमार्गमा मापदण्ड विपरीत सडक क्षेत्र भित्र सञ्चालित पेट्रोल पम्पले दुर्घटनाको जोखिम बढाएको छ ।

६ लेनको व्यापारिक मार्गको ३२ किलोमिटर सडकखण्डमा करिब ४२ वटा पेट्रोल पम्प सञ्चालनमा छन् । ती मध्ये ११ वटा पम्प मापदण्ड विपरीत सडक सीमा मिचेर सञ्चालन मा रहेकोले दुर्घटनाको जोखिम बढेको हो । सडक सञ्चालन कार्यविधिले सडक र पेट्रोल पम्पबीचको दूरी ६ मिटर हुनुपर्ने व्यवस्था गरेको छ । तर, बाराको पथलैयादेखि पर्साको वीरगन्जसम्म ११ वटा पेट्रोल पम्प मापदण्ड विपरीत सडक सीमाभित्र सञ्चालनमा छन् । मापदण्ड विपरीत सञ्चालन भइरहेको पम्प सार्न गत वर्ष नै सूचना जारी गरिसकेको व्यापारिक मार्ग कार्यालयले जनाएको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेका ११ वटा पम्पमध्ये पनि केही पम्प सार्न सञ्चालक तयार भएपनि बाँकी पम्प सञ्चालक विभिन्न समस्या देखाएर नसा

Comment


Related News

Latest News

Trending News