अपडेट 
२०७८ कार्तिक १७, बुधबार १६:५०

बितेको २४ घण्टामा ४४७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ८२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी हालसम्म ११ हजार ४३४ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म ७ लाख ९३ हजार २७१ जना निको भएका छन् । अर्थात हालसम्म निको हुने दर ९७.५ प्रतिशत रहेको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनामा कोरोना परीक्षण भएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News