२०७८ कार्तिक २५, बिहीबार १२:००

प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इदसहित ११ दिन विदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख गरिएको छ । संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको थियो ।

बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । यसवर्ष भव्यताका साथ छठ मनाइएको छ । जनकपुर, वीरगन्ज सहितका ठाउमा छठ घाट दुलहीझैं सिंगारिएको थियो ।

Comment


Related News

Latest News

Trending News