२०७८ कार्तिक २८, आईतवार ०७:३३

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को धनुषाको मिथिला नगरपालिका–७ को वडा कमिटि गठन गरेको छ ।

शनिबार आयोजित सम्मेलनबाट विनोद राउतको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । सम्मेलनमा पार्टीका जिल्ला कमिटी सचिव सोमप्रसाद शर्मा रामउद्गार महतो, सोमबहादुर लामा, धर्म बुलन, भिमप्रसाद शर्मा, उमेश महतो बिना कडारी, ललिता महतोलगायत स्थानीय नेताकार्यकर्ताका सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News