अपडेट 
२०७८ कार्तिक ३०, मंगलवार १३:२८

हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News