अपडेट 
२०७८ मंसिर १, बुधबार १४:४६

सुन आज ताेलामा पाँच सय रुपैयाँले घटेकाे छ ।

तोलामा ५ सय रुपैयाँले घटेर सुन आज अस्तिकै भाउमा काराेबार भइरहेकाे छ । आज सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा झरेको हो । यो हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो  । यस्तै, चाँदी पनि तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय ९० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News