२०७८ मंसिर ७, मंगलवार १४:४३

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११ पडरियामा एक पुरुषको शव फेला परेको छ ।

सडक छैउमै सुन्तला रङ्गको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको पुरुषको शव आज विहान फेला परेको हो । मृतकको पहिचान खुल्न सकेका छैन । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. तपन दाहालले शव फेला परेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News