२०७८ मंसिर १०, शुक्रबार ११:४२
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा आज विहान ट्याक्टरमा च्यापिएर एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा क्षीरेश्वरनाथ नगरपालिका ७ का २५ वर्षीय चेतन महतो छन् ।
बालुवा अनलोड गर्ने क्रममा ज. १ त. ४१७२ नम्बरको ट्याक्टर पल्टिदा महतोको मृत्यू भएको प्रहरीले जनाएको छ । पल्टिदा महतो ट्याक्टरमै बसेका थिए । उनको च्यापिएर मृत्यू भएको प्रहरीको भनाई छ ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=11s


