अपडेट 
२०७८ मंसिर १७, शुक्रबार ०६:०४

सीजी इलक्ट्रोनिक्सले एलजी प्युरिकेयर ३६० डिग्री नेपाली बजारमा भित्र् ियाएको छ ।

३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम ऐरियाको सबैतिर प्युरिफिकेसन भएकोले एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्ने गरेको निर्माण कम्पनीले जनाएको छ । हावामा हानिकारक पदार्थहरु कम गरी हावामा रहेका भाइरस तथा किटाणुहरुलाई हटाउने गरेको कम्पनीको दाबी छ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी (नासा) द्वारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अध्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजि’ को मद्दतले हावाको ऐयर फ्लो उच्चतम गराइ एयर प्युरिफायरले एयेर रेसिसटेन्स्र फ्रिक्सन घटाउने गरेको कम्पनीको दाबी छ । मल्टि फिल्टे«सन सिस्टम एचपीए १३६ वटा पत्र भएको विभिन्न स्वस्थ मापदण्डबाट प्रमाणित एयर प्युरिफायरले घर भित्र भएको ब्याक्टेरिया, भाईरस, धुलो लगायत प्रदुषणलाई ९९.९ प्रतिशत हटाउने गरेको कम्पनीको दाबी छ । एलजी थिङक्यु को स्मार्ट इन्डिकेटर रियल टाईममा एयेरको क्वालिटिको मापनगर्दछ भनेएलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाईफाइ प्रयोग गरि स्मार्टफोनको माध्यमले कुनैपनि स्थानमा चालउनले सकिने सिस्टम जडान गरिएको छ ।

१० वर्षको वारेण्टी रहेको एयर प्युरिफायर मेसिन एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्स प्रा.ली. रहेको छ ।

Comment


Related News

Latest News

Trending News