अपडेट 
२०७८ पुष २, शुक्रबार १५:०६

भारतमा कोरोना भाइरसबाट थप ७ हजार ४४७ मा संक्रमण पुष्टि भएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ

यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने संख्या ४ लाख ७६ हजार ८६९ पुगेको जनाइएकाे छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८६ हजार ४१५ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको जनाइएकाे छ ।

यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको समाचारमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News