२०७८ पुष २३, शुक्रबार ०५:४६

जनकपुरधाम । जनकपुरधाम स्थित माडवारी सेवा समितिको अध्यक्षमा निर्मलकुमार चौधरी सर्वसम्मतले अध्यक्ष चुनिएको हो । समितिको उपाध्यक्षमा राजेश अग्रवाल र सन्तोष गोयन्का, महासचिवमा प्रमोद अग्रवाल, सचिवमा सुशिल शर्मा, कोषाध्यक्षमा गौतम अग्रवाललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा महेश झुनझुनवाला, राजेन्द्र अग्रवाल, राजेश अग्रवाल, रञ्जित अग्रवाल, प्रविण टेकडीवाल र नवरतन मुरारकालाई चयन गरिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News