२०७८ पुष २५, आईतवार १४:५२

गृह मन्त्रालयले थप नौ जिल्लाका प्रमख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

जसमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला पनि परेका हुन् । बास्तोला गृह मन्त्रालयमा तानिएका छन् । गृह मन्त्रालयमा रहेका सुरेन्द्र पौडेल धनुषाको सिडिओ बनेर आउन लागेको बुझिएको छ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News