२०७८ माघ १३, बिहीबार १५:३८

राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ ।

यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिनुभएको हो ।

यस्तै, प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।

Comment


Related News

Latest News

Trending News