अपडेट 
२०७८ माघ २८, शुक्रबार ११:२८

सुनको मूल्य बढेर ९४ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको मूल्यमा तोलामा एक सय रुपैयाँले बढ्दै शुक्रबार छापावाला सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने आज स्थिर रहँदै गत बिहीबार कै मूल्य प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News