अपडेट 
२०७८ माघ २८, शुक्रबार १६:२६

नेपालमा थप १ हजार १ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १७ हजार ४ सय ४७ पिसिआर परिक्षणका क्रमा ६ सय ६६ जना र ३ हजार ५ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै २ हजार २ सय १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३२ हजार ८ सय २२ निको भएका छन् । हाल नेपालमा २७ हजार ४ सय ४१ संक्रमित आइशोलेशन र १०९ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News